स्कटल्याण्डका ४३ बषीय मोहम्मद अबद अहिले ४४ बर्षका भए । उनले सानै छँदा दुर्घटनामा परी आफ्नो लिङ्ग गुमाएका छन् र अहिले कृत्रिम लिङ्ग हालेका छन् । उनै अबदलाई ५० भन्दा बढी महिलाबाट सेक्सको अफर आईसकेको छ ।
खासमा उनले जोडेको कृत्रिम लिङ्गको अनुभव लिन उनलाई थुप्रै महिलाको यौनसम्पर्कको प्रस्ताव राखेका हुन् ।
उनले जोडेको बायोनिक लिंगको अनुभव गर्नका लागि ती महिलाहरु मरिहत्ते गरेका हुन् ।
दुर्घटनामा उनको लिंग काटिएपनि एउटा अण्डकोष यथावत रहेका कारण उनी बाबु पनि बन्न सक्ने चिकित्सकहरुले बताएका छन् । अबदले केही समय पहिले यौनकर्मी ३५ बर्षीय चार्लोट्टी रोजका साथ आफ्नो भर्जिनिटी तोडेका थिए ।
उनी अहिले लामो समयसम्म निर्धक्कका साथ सेक्स गर्न सक्छन् । – एजेन्सी
प्रतिक्रिया