गायक तिलक बस्नेतको मेरो देश नेपाल भिडियो पुर्बप्रधानमन्त्री माधवकुमार नेपालको हातबाट लोकार्पण हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ फाल्गुन २०७३, आईतवार १३:२३

काठमाडौँ,१५ फागुन ।  युवा संगीतकर्मी तथा राष्ट्रबादी गायक तिलक बस्नेतको राष्ट्रप्रेमी राष्ट्रियता बोकेको मेरो देश नेपाल भिडियो  बजारमाँ आउने भएको छ ।

पुर्ब प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यमा लोकार्पण हुने कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु सरकारी कर्मचारी लगाएत विभिन्न देशभक्ति व्यक्तित्वको सहभागिता हुने बस्नेतले जानकारी दिए । आफुले यसभन्दा अगाडी गाएको गीतहरु  यूब ट्यूबस अनलाइन ‘ रेडियो टेलिभिजनमाँ निकै रुचाएकोले यो  राष्ट्रप्रेमी राष्ट्रियता बोकेको मेरो देश नेपाल भिडियो बनाएको कलाकार बस्नेतले बताए ।

गीतको बिमोचन भोली महेन्द्र पुलिस क्लबमाँ राष्ट्रका बिशिष्ठ ब्यक्तिद्वारा हुदैछ। उक्त कार्यक्रममाँ देशभक्ति व्यक्तित्वहरु र पत्रकारहरुलाइ समेत संम्मान गरिने आयोजक बस्नेतले ले जानकारी दिए । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१