संसारकै पातलो फोन बजारमा आउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ श्रावण २०७१, शुक्रबार ०९:२९

एजेन्सी । संसारकै पातलो फोन बजारमा आउने भएको छ । यो फोन यति पातलो छ कि तपाई आश्यचर्यचकित हुनुहुनेछ ।

चिनियाँ कम्पनी जियोनीले यो स्मार्टफोन gionee-gn9005--300x191हो । यसलाई बिक्रीका लागि चाँडै बजारमा ल्याउने कम्पनीले जनाएको छ ।

यो जियोनी GN91005 फोनको कभर सार्वजनिक भएको हो । यो फोन सुपर स्लिम हुनुका साथै १.५ GHz क्वाड कोरको प्रोसेसर रहेको छ ।

यसमा ४.८ इन्चको रिसोलुसन सहितको स्क्रिन तथा १ जीवीको र्‍याम र १६ जीवी इन्टरनल स्टोरेज क्षमता, ५ मेघापिक्सलको क्यामेरा रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१