मातृभुमी प्रती जिम्मेवार बनौ गीति एल्बम बिमोचन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ फाल्गुन २०७३, बिहीबार १३:३३

काठमाडौँ । मातृभुमी प्रती जिम्मेवार बनौ भन्ने सन्देशका साथ शान्त शर्माले लेखेका गीत हामी नेपाली सफलताका लागी प्रेरणा कार्यक्रम २०७३ को समारोहमा शिक्षा मन्त्री ले बिमोचन गर्नु भयो ।
यो गीत मा ऐतिहासिक पुरुष, हालका नेता, नेपालको सम्पदा, भेषभुषा, कवि, साहित्यकार्,कलाकार लगायतका सबै नेपाली भन्ने सन्देश बोकेको छ । यस गीतमा शर्माले स्वयम  गाएका छ्न ।

गीतमा गाएर साथ दिनेमा दिप तुलाधर, किशोर खतिवडा, श्रद्धा र ईश्वर आदी रहेका छ्न । संगीत किशोर खतिवडा र रेकोर्डिङ र मिक्सिङ दिप तुलाधरले गरेका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१