गायिका ज्योति मगरको फिगर हेरेर गायक शिब कार्की यसरी बेहोस (हेर्नुहोस भिडियो)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ फाल्गुन २०७३, सोमबार ०६:५८

कमल सरगम 
काठमाण्डौ।
भनिन्छनि संघर्ष गर्ने व्यक्ति कहिले आतिदैन  नत कहिले मातिन्छन ।हो यस्तै संघर्षशिल सर्जक तथा गायक हुन् शिब कार्की ।बिगत केहि बर्ष देखि लोकदोहोरी क्षेत्रमा लागिरहेका कार्की यो बेला चर्चामा छन ।छोटो समयमा धेरै दर्शक श्रोताको मनमा बसेका शिबको जन्म  सोलुखुम्बु जिल्ला मुक्ली गाबिस -१ मा माता नैना कार्की र पिता सार्के कार्कीको कोखबाट जन्म लिएका कार्की आफ्नो लगनशीलतालाइ सांगीतिक क्षेत्रमा प्रस्तुत गरिरहेका छन ।आधा दर्जन भन्दा बढी गीतहरु बजारमा ल्याइसकेका शिब कार्कीले पछिल्लो पटक अलिक उताउलो पाराको लोकदोहोरी गीत बजारमा ल्याएका हुन् ।”क्या फिगर”नाम दिएको गीत यो बेला डिजिटल बजारमा चर्चामा छ ।गायिका ज्योति मगर संगको सहकार्यतामा शिब ले “क्या फिगर”बजारमा ल्याएका छन ।गीतमा शब्द संकर घायलको रहेको छ भने संगीत पुस्कर सुनुवारको रहेको छ । क्या फिगर यो बेला चर्चामा छ भने शिब लाइ पनि दिन परतिदीन नया नया गीत गाउने अफर आएको छ ।शिबको सांगीतिक यात्राको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्नुहोस

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१