महिलाको यौनाङ्गबारे १० रोचक तत्थ्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ माघ २०७३, शनिबार १९:००
मानिस स्वभावैले जिज्ञासु हुन्छन् विशेष गरी नेपाली समाजमा यौनसँग सम्बन्धित कुरामा प्राय सबैले चासो राख्दछन् । महिला तथा पुरुषको यौन स्वास्थ्यको बारेमा सबैको कौतुहलता हुनु स्वभाविक नै हो । विशेषगरी पुरुषमा महिलाको यौन स्वास्थ तथा यौनसँग सम्बन्धित अङ्गहरूको बारेमा कौतुहलता उठी नै रहेको हुन्छ । महिलाहरूको यौनाङ्ग जसको पुरुषमा धेरै नै चासो रहेको हुन्छ । महिलाको सम्वेदनशील अङ्ग हो योनी । त्यही योनीको बारेमा विभित्र अनुसन्धानले बताएको १० रोचक तत्थ्य हामीले तपाईमाझ प्रस्तुत गरेका छौँ ।
 
yoni-002
 
१) योनीलाई अंग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला भन्ने हुन्छ ।
 
२) महिलाको योनीको औषत आकार ३/४ इन्च हुन्छ, तर सम्भोगको चरमोत्कर्षका बेला यसको आकार २ सय प्रतिशत सम्म वृद्धि हुनसक्छ ।
३) गुप्तांगको रौँ को औषत आयु भनेको जम्मा ३ हप्ता हो । जबकी टाउकोको रौँ को आयु अधिकतम ७ वर्षसम्म हुन्छ ।
 
४) योनीको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार वटा स्नायु हुन्छन्, जबकी पुरुषको लिंगमा केवल चार हजार वटा मात्र हुन्छन।
 
५) योनीमा कैयन् प्रकारका ब्याक्टेरिया पाइन्छन् । योनीमा पाइने केही ब्याक्टेरियाहरु दहीमा समेत पाइन्छन् ।
 
६) योनीमा आफ्नो सफाइ आफै गर्ने प्रणाली हुन्छ ।
 
७) एक घण्टाको समय भित्रमा एक जना महिलाले अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तुष्टि पाएको रेकर्ड छ । तर पुरुषको हकमा भने एक घण्टाको अवधिमा बढिमा सोह्र पटक सम्म मात्र चरम सन्तुष्टि प्राप्त भएको रेकर्ड छ ।
 
८) योनीमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन हुन्छ । यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ ।
 
९) गुप्तांगको भित्री भित्ता अन्य अवस्थामा मुज्जा परेर रहेको हुन्छ र सम्भोगको बेला उक्त भित्ता छाता जस्तै गरि फुक्दछ ।
 
१०) योनीको गन्धलाई महिलाको भोजनको प्रकारले प्रभाव पार्छ । त्यसैले सहवासको अघि लसुनको सेवन नगर्नु राम्रो हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१