संभोग गर्न नमान्ने पुरुषलाई मुखमा पिशाव

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ श्रावण २०७१, बिहीबार १४:३७

पोर्ट मोरेस्बी। विश्वका विभिन्न देशहरुमा पारंपरिक एवं कानूनी तवरले महिलाहरुलाई केवल आफनो पति संगमात्र यौन सम्वन्ध स्थापित गर्न अनुमति दिईएको हुन्छ । तर विश्वमा यस्तो देशपनि छ जहाँ महिलाहरुलाई अनौठो किसिमको अनुमति दिईएको छ जुन सुन्दा अचम्म लाग्नु स्वाभाविकै हो ।african

पापुआ न्यू गिनियाको ग्रामिण इलाकाका महिलाहरुलाई कुनैपनि पुरुषसंग यौन सम्वन्ध बनाउन छुट दिईएको छ । यति छुटले मात्र नपुगेर उनिहरुलाई यदि कुनै पुरुषले महिलाव्दारा गरिएको यौन सम्वन्धको आग्रहलाई इन्कार गर्छ भने त्यस्ता पुरुषको मुखमा पिशाव गर्ने अधिकारपनि महिलालाई दिईएको छ । महिलाहरुलाई कुनैपनि पुरुषसंग यौन सम्वन्ध कायम गर्ने छुट दिने परम्परा पापुआ न्यू गिनियाको ग्रामिण भागमा वसोवास गर्ने टोब्रियान्ड जातिलाई छ ।

यहाँका महिलाहरुलाई कुनैपनि पुरुषलाई हिँड्दा डुल्दापनि जथाभावी गाली गर्ने अधिकार छ । उनीहरुले मनलाग्यो भने धेरै पुरुषहरुलाई यौन सम्वन्ध स्थापित गर्न निम्ता गर्न सक्छन् । उनिहरुलाई यस कुराको पूर्ण छुट छ र यसलाई बिल्कुलै गलत मानिदैन ।

लव अफ आईल्याण्डमा याम फेस्टिवल मनाईन्छ । यस मेलामा महिलाहरु झाडीहरुमा बसेर आउने जाने पुरुषहरुको प्रतिक्षा गर्छन् । उनिहरुलाई जुन पुरुष मन पर्छ उसलाई यौन सम्पर्क गर्न भन्छन । यहि त्यस पुरुषले महिलाको निम्तो अस्वीकार गयो भने महिलाले त्यस पुरुषको मुखमा पिशाव गर्दिन्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१