तामाङ सेलो गीत सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ माघ २०७३, बुधबार १५:३७

गायक अजय लामाको आवाजमा भर्खरै मात्र नयाँ तामाङ सेलो गीत सार्वजनिक भएको छ । खै तिला बोलको उक्त गीतमा उमेश लामाले संगीत भरेका छन् भने र्यापपनि स्वयं लामाले नै गाएका छन् । गीतको संगीत संयोजन सुन्दर लामाको रहेको छ भने भिडियोलाई अहिलेका व्यस्त युवा निर्देशक प्रेम लामा शाईनले निर्देशन गरेका छन् । अरुण न्यौपानेको छायांकन रहेको भिडियोमा सन्तोष राजबाहकको कारियोग्राफी रहेको छ । भिडियोमा कमल सिंह र राहिनी लामाको अभिनयलाई हेर्न सकिन्छ । विकाश ज्ञवालीले यस भिडियोमको सम्पादन गरेका छन् ।
https://youtu.be/C5_Z7rX0ZsY

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१