अभिनेत्री प्रियंका कार्कीले भारतीय चाउचाउको बिज्ञापनमा (भिडियो सहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ माघ २०७३, शुक्रबार ०७:४२

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले भारतीय चाउचाउको एउटा बिज्ञापनमा काम गरेकी छिन् । नेपाली चलचित्र, म्यूजिक भिडियो र एडमा गज्जबसँग छाएकी यि सुन्दरी अभिनेत्रीले आमाको भूमिकामा विज्ञापनमा देखा परेकी छिन् ।
४० सेकेण्डको यो बिज्ञापनलाई नेपाली प्रोडक्शन जी ट्वेन्टी वानले निर्माण गरेको हो । बानेश्वरको रियल टाइम स्टुडियोमा रेकर्ड गरिएको विज्ञापनमा अराज केसब र मोहित मुनालको आवाज रहेको छ । जुन विज्ञापनले चौतर्फी चर्चा बटुलीरहेको छ ।
https://youtu.be/hJP4sNwSnSY

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१