वल्र्डलिंक कम्युनिकेशनल ५ एमबिपिएसको बजेट प्लान बजारमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ श्रावण २०७१, बिहीबार ०६:३६

काठमाडौं, ८ साउन  । वल्र्डलिंक कम्युनिकेशनल ५ एमबिपिएसको बजेट प्लान बजारमा ल्याएको छ । सस्तो मूल्यमा दु्रत गतिको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा वल्र्डलिंकको केवल फाइबर सेवामा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । world link_20130927092337कम्पनीका अनुसार वार्षिक ग्राहकले मासिक दर ९ सय ९९ मा ५ एसबिपिएसको सेवा उपभोग गर्न सक्छन् । १५ जिबी डाटा तोकिएको अवधिभन्दा अघि सकिएपनि बाँकी रहेको समय १ सय ९२ केबि पिएसको गतिमा अनलिमिटेड डाटा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । वार्षिक ग्राहकले तीन हजार मूल्य पर्ने जडान खर्च निःशुल्क र २० प्रतिशत अतिरिक्त डाटा पनि पाउनेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१