सुर्तिमा मोहनी बजारमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ माघ २०७३, मंगलवार ०८:४९
करिब एक दशक समय बिताउन लागिसकेका गायक बिजय थापा ले अहिले सुर्तिमा मोहनी  बजारमा ल्याएका छन । उक्त गीतका गायक बिजय थापा को गीतमा संगीत भरेका छन निकै चर्चित संगीतकार कल्यान सिंह ले गरेका छन भने मीठो शब्द लेखेका छन रचनाकार रमेश दाहालले  ।
अहिले छोटो समयमा नै निकै चर्चाको शिखरमा पुग्न सफल गायक बिजयको गीतलाई निकै राम्रो तरिका ले निर्देशन गरेका छन बहु प्रतिभाशाली निर्देशक राजकुमार लामिछाने  भने छायांकन गरेका छन सुलभ अधिकारी । अनि सम्पादन गरेका छन कुमार शाह भने रियल पिक्चरको पोस्ट प्रोडक्सन अनि जिनियस म्युजिक बाट बजार मा आएको छ ।
गायक बिजय थापाको यो भन्दा अगाडि धेरै गीतहरु बजारमा आइसकेको छ । देखे तिमिलाइ सपनिमा गीत बाट साङ्गितिक क्षेत्रमा आएका गायक बिजय आज सम्मको अनुभवमा यस गीतको बारेमा निकै रमाइलो भएको बताउछन ।
https://youtu.be/bgE1nmV_zJ4

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१