एड्सको भाइरसलाई मार्ने कन्डम नेपाली बजारमा आउदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ श्रावण २०७१, बुधबार ०६:१४

(एजेन्सी) एड्सको भाइरसलाई मार्ने उद्देश्यका साथ तयार गरिएको कण्डम बजारमा आउने भएको छ । article-2699944-1FD87B2600000578-796_634x422विभिन्न परिक्षणले भिभाजेल कण्डमले ९९.९ प्रतिशत एचआइभीको भारसलाई मार्ने देखाएको छ । अस्ट्रेलियाको बायोटेक फर्म स्टारफर्माले तयार गरेको एन्टीभाइरल भिभा जेलले यौनरोगहरुबाट लड्न मद्दत गर्दछ जसलाई यस नयाँ कन्डममा चिल्लो पर्ने पदार्थका रुपमा प्रयोग गरिएको छ । यस कण्डमले बजारमा विक्रीका लागि अनुमति पाइसकेको छ । अब यो बिक्रीका लागि उत्पादनको लागि जानेछ । स्टारफर्मा र एनसलले मिलेर यो नयाँ कण्डम बजारमा ल्याउने छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१