रुकुममा आठवटा नयाँ झोलुङ्गे पुल निर्माण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ पुष २०७३, मंगलवार १०:३२

रुकुम । पहाडी जिल्ला रुकुममा गत आवमा मात्र आठवटा नयाँ झोलुङ्गे पुल निर्माण भएका छन् । जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालय, गाविसलगायतका निकायको आर्थिक सहयोगमा जिल्लाका विभिन्न ठाउँमा झोलुङ्गे पुल निर्माण भएका हुन् ।

सरकारले तुइनलाई विस्थापित गरेर सबै ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने कार्यक्रम सुरु गरेपछि जिल्लामा गत आवमा मात्र आठवटा झोलुङ्गे पुल निर्माण भएको जिल्ला विकास समिति रुकुमले जानकारी दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१