बिक्न छाडे अपार्टमेन्ट र अग्ला घर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ पुष २०७३, बुधबार १४:०२

काठमाडौँ  । अघिल्लो वर्षकङ्गो वेशाख १२ गते आएको भूकम्प र लगातारको परकम्पले अत्लिएका सर्वसाधारण अहिले अग्ला र ठूला घर किन्न छाडेका छन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
पछिल्लो समय स(साना घर किन्ने ग्राहक ह्वात्तै बढ पनि ठूला र अग्ला घर किन्नेको संख्या लगभग शून्य छ। भूकम्पले सर्वसाधारणको मानसिकतै बदलेको देखिन्छ।
घरजग्गामा संलग्न सरकारी अधिकारी र व्यवसायी भूकम्पले ठूला र अग्ला घर सुरक्षीत छैनन् भन्ने मानसिकता सर्वसाधारणमा पारेको बताउँछन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१