आर्कषक वक्षस्थल भएका पोर्न कलाकारको रेट बढी, थाहा पाउनुहोस् कस्को रेट कति ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ पुष २०७३, बुधबार ०९:३३

एजेन्सी । पोर्न फिल्मका कलाकारको पारिश्रीमक कति होला रु यो पनि फिल्म इन्डष्ट्रि जस्तै भएका कारणले यसमा पनि स्टार कलाकारहरु र आर्कषक शरीर भएका कलाकारलाई प्राथमिकता दिइन्छ ।

यसमा पनि फिल्ममा जसरी नै धेरै मात्रामा एक्टिङ नै हुने गर्दछ । पोर्न उद्योगका रोचक तथ्य बाहिर लुकेजस्तो देखिए पनि भित्री रुपमा खासै केही हुँदैन ।

जहाँ एक पुरुष कलाकारका लागी एउटा फिल्मको ३ सय देखि ५ सय डलर पारिश्रमिक दिइन्छ । साथै समलिङ्गी पोर्नका लागि भने यसको तीन गुणा बढि हुने गर्छ ।

जुन केही घण्टामा नै सकिन्छ । त्यसैले यो छरीतो र राम्रो आम्दानी गर्न सकिने क्षेत्रका रुपमा कलाकारहरुले लिँदै आएका छन् ।

एक अध्ययनले आर्कषक वक्षस्थल र शरीर भएका पोर्न कलाकारको रेट अन्यको तुलनामा बढी भएको समेत जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१