काठमाडौँ ,१२ पुस । नेपालमा भ्रस्टाचार नियन्त्रण तथा सुशासन कायम गर्नका लागि केहि सरकारी संयन्त्र परिचालन भएपनि बिगत देखिका सबैभन्दा बढी घुस चल्ने सरकारी कार्यालयको अवस्था अझै उस्तै छ । सर्बसाधारणले सबैभन्दा धेरै सेवा लिनुपर्ने कार्यालयहरुमा छिटो काम गर्ने बहानामा बढी घुस लिने गरिएको छ । थप विवरणका लागि कान्तिपुर भिडियो हेर्नुहोस् :
प्रतिक्रिया