चर्चित कमेडियन कलाकार शेर बहादुर गुरुङ्गले नन्दा बस्याललाई बैश गयो भनेपछि हंगामा हेर्नुहोस भिडियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० पुष २०७३, आईतवार १२:१४

उमेर गयो बैशनि ढल्कियो चंचलेमन अझै ढल्केन  यसै भनाईलाई सार्थकता दिदै गायक तथा मोडल सुरेश कुमार गुरुङ्ग र गायिका बिष्णु बस्नेत ले भर्खरै बैश गयो नमक  एल्बम लिएर दर्शक श्रोता माझ आएका छन। सुरेश कुमार गुरुङ्ग र बिष्णु बस्नेतको स्वर रहेको छ भने लय शब्द उदीराम खड्काको रहेको छ उक्त भिडियोलाई निर्देशन समेत खड्का आफैले गरेका हुन। सत्यवती मीडिया फिल्मसले बजारमा ल्याएको उक्त गीतको भिडियोमा चर्चित कमेडियन कलाकार शेर बहादुर गुरुङ्ग (शेरे) र नन्दा बस्याल (काइली) को जोडदार अभिनय रहेको छ साथमा नब कलाकार प्रीति र पबनको पनि अभिनय हेर्न  सकिन्छ।  उक्त भिडियोको छायांकन तथा सम्पादन भने युबराज खत्रीले गरेका हुन। एक्सन फिल्मस प्रा.लि .ले दृश्य निर्माण गरी आफ्नै युटुब च्यानल मार्फत दर्शक माझ सार्बजनिक गरेको  छ।

भिडियो हेर्नुहोस

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१