सैफ किन यसरी अस्पतालबाट मुख नै छोपेर भागे ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० पुष २०७३, आईतवार ०९:४०

एजेन्सी । बलीउड चर्चित कलाकारद्धय सैफअली खान र उनकी कान्छी श्रीमती करिनाबाट जन्मिएका तैमुरको अवस्था बुझ्न बुधबार अस्पतालमा कलाकार र आफन्तको भिड लाग्यो । त्यही भिडमा सैफ र उनकी जेठी श्रीमती अम्रिताका छोरा इब्राहिम पनि पनि अस्पताल पुगे ।
आफ्नो भाइलाई हेर्न पुगेका इब्राहिम अली खान पटौदीले क्यामरा अगाडि देख्नेबित्तिकै क्यामेराबाट मुख मात्रै लुकाएनन् शिर निहुराउँदै त्यहाँबाट हतार हतार गरेर भागी हाले ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१