मोडल अलेसान्द्रा एम्ब्रोसियो यसरी विकिनीमा उत्रेपछि…

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ पुष २०७३, शुक्रबार ११:५५

एजेन्सी । मोडल अलेसान्द्रा एम्ब्रोसियो हालै समुन्द्र तटमा मस्ती गरिरहेको अवस्थामा विकिनिमा भेटीइन् ।
आफ्ना २ सन्तानको साथमा यी मोडलले ब्राजिलको समुन्द्रमा तातो घाममा मस्ती गरिरेका तस्विरहरु अहिले सामाजिक संजालमा भाइरल बनिरहेका छन् ।

आफ्नो फिगर शो गर्दै मनोरञ्जन गर्नु उनको सोख भएपनि केहीदिन अगाडी यि ३५ बर्षे सुन्दरी आफ्ना २ सन्तानका साथमा नै विकिनी पोजमा देखिन पुगीन् ।एजेन्सी । मोडल अलेसान्द्रा एम्ब्रोसियो हालै समुन्द्र तटमा मस्ती गरिरहेको अवस्थामा विकिनिमा भेटीइन् ।
आफ्ना २ सन्तानको साथमा यी मोडलले ब्राजिलको समुन्द्रमा तातो घाममा मस्ती गरिरेका तस्विरहरु अहिले सामाजिक संजालमा भाइरल बनिरहेका छन् ।

आफ्नो फिगर शो गर्दै मनोरञ्जन गर्नु उनको सोख भएपनि केहीदिन अगाडी यि ३५ बर्षे सुन्दरी आफ्ना २ सन्तानका साथमा नै विकिनी पोजमा देखिन पुगीन् । विकिनीमा शरीर शो गर्दै मस्ती गरीरहेका उनका तस्विरहरु अहिले सामाजिक संजालमा भाइरल बनीरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१