यसकारण आँखा बन्द गर्छन यौन सम्पर्क राख्दा महिलाहरुले

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ पुष २०७३, सोमबार १७:४४
यौन सम्बन्ध बिनाको जीवन नुन बिनाको अचार जस्तै हो । यौन सम्बन्ध हरेक दम्पत्तिका लागि महत्वपूर्ण हुन्छ । हजारौं अध्ययन र अनुसन्धानले पत्ता लागेको छ कि यौन सम्बन्ध राम्रो भएको जोडी नै खुशीयालीका साथ जीवन बिताइरहेका छन् । यसैक्रममा एउटा अर्को अध्ययन पनि भएको छ । यौनसम्पर्कका बेला महिलाहरु किन आँखा बन्द गर्छन ? अध्ययन भन्छ यदि कोही महिला यौनसम्पर्कका बेला आँखा बन्द गर्छिन् भने यसको अर्थ हुन्छ उनी पुरै मजा लिइरहेकी छिन् । अर्थात उनको पाटनरले उनलाई चरम सन्तुष्टि दिइरहेका छन् ।
 
अध्ययन अनुसार ९३ प्रतिशत महिला यौनसम्पर्कमा चरम सुखको अनुभव तब गर्छन् जब उनको आँखा बन्द हुन्छ । यदि यो समयमा आँखा खुला हुन्छ भने बुझ्नुस् उनलाई चरम सुख मिलेको छैन । एउटा अर्को अध्ययनमा यो कुरा पनि स्पष्ट भएको छ कि जून समयमा महिला चरम सुखमा हुन्छन् त्यो बेला उनीहरु चाहेर पनि आँखा खोल्न सक्दैनन् । अध्ययनको दाबी छ कि जसरी सुतेको समयमा कसैले चाहेर पनि आँखा खुला राख्न सक्दैन् त्यसैगरी महिलाले पनि चरमसुखको समय चाँहेर पनि आँखा खोल्न सक्दैनन् । यद्यपी त्यो समयमा महिलाको ग्लैड (ग्रन्थी) बाट तरल रफ्तारमा हुन्छ, जसले दिमागलाई आँखा बन्द गर्नका लागि सन्देश दिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१