जहाजभित्रै नायिकामाथी यौन प्रयास, यसरी खुल्यो राज (भिडियो)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ मंसिर २०७३, आईतवार ०७:५१

भारतिय टेलिभिजन शो ‘उतरन’मा इच्छाको भूमिकाबाट चर्चित बनेकी अभिनेत्री टीना दत्तले जेट एयरवेजमा आफुसँग यौन हिंसा भएको दावी गरेकी छिन् ।
उनका अनुसार यो घटना एक शोमा सहभागि हुन मुंबईबाट राजकोट गईरहेको बेलामा भएको थियो । टीनाका अनुसार जहाज भित्र एक यात्रुले उनलाई गलत नजरले छोएका थिए ।

उनले यस बिषयमा गुनासो पनि राखिन् तर यस बिषयमा कुनै एक्शन लिईएन ।

भिडियोमा हेर्नुहोस् के भनिन् टिनाले ?

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१