बलिउडको बेस्सरी याद आयो : प्रियंका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ मंसिर २०७३, आईतवार ०७:३९

एजेन्सी । बलिउडमा मात्रै नभइ हलिउडमा समेत आफ्नोस्थान बनाइसकेकी अभिनेत्री प्रियंका सकेसम्म चाँडो बलिउड फर्किन चाहेको बताएकी छिन् ।
हलिउड सिरिज ‘क्वान्टिको’ मा उनको अभिनयले निकै चर्चा पाएकी उनले आफुलाई बलिउडको बेस्सरी याद आएको बताएकी छिन् ।

ट्वीटरमा फ्यानसँगको प्रश्नोत्तर सेसनमा उनले यसबारे बताएकी हुन्। उनले कहिले आफुलाई बलिउड फिल्ममा काम गरौं जस्तो भएको पनि बताएकी छिन् ।

पहिलो हलिउड फिल्म ‘बेवाच’ लाई लिएर निकै उत्साहित भएकी प्रियंका यसमा एक ‘भिलेन’ को भूमिकामा देखा पर्नेछिन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१