प्रियंकालाई उछिन्दै दीपिका बनिन् एसियाकै सेक्सी महिला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ मंसिर २०७३, शनिबार ०६:१८

एजेन्सी । चर्चित बलिउड अभिनेत्री दीपिका पादुकोण एसियाकै सेक्सी महिलाको सुचिमा पर्न सफल भएक छिन् । हलिउडमा सर्वाधिक व्यस्त रहेकी प्रियंकालाई दीपिकाले उछिन्दै पहिलो स्थान बनाउन सफल भएकी हुन् ।

एक वेलायती पत्रिकाले गरेको भोटिङको आधारमा अभिनेत्री दीपिकाले पहिलो स्थान बनाउदा प्रियंका भने दास्रो स्थान बनाउन सफल भएकी हुन् ।

दीपिकाले सेक्सीको अर्थ शारीरिक रुपसँग मात्र हुन्न सेक्सीको अर्थ आत्मविश्वास पनि हुन्छ भन्दै आफ्नो यस्तो फरक परिभाषा समेत दिएक छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१