के साँच्चिकै ऐश्वर्या रायले आत्महत्याको प्रयास गरेकै हुन् त ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० मंसिर २०७३, सोमबार ०७:०३

%e0%a4%85%e0%a4%b8%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%afएजेन्सी । आम दर्शक र श्रोताको आफ्नो हुनु नै पब्लिक पर्सनालिटीको परिचय हो । यही परिचयको ओतमुनी बलीउडकी सुन्दरी नायिका ऐश्वर्या राय बच्चन पनि पर्छिन् ।

हालै उनले आत्महत्याको प्रयास गरेको भन्ने खबरहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् ।

ऐशले आत्महत्या प्रयास गरेको भन्दै एक तस्विर ह्वाट्स एपमा एकाएक भाइरल भएपछि उनी मात्रै नभई उनको परिवार समेत प्रभावित बन्न पुगेको छ ।

तर खास कारण उनले आतमहत्याको प्रयास नगरेको भनने समाचार झुटो भएको र यो समाचार १२ वर्ष पुरानो फिल्म ‘खाकी’ को छायांकनताका खिचिएको हो ।

जसलाई केही भारतीय मिडियाले गहिराई नै नुबझी समाचार बनाएपछि अहिले यो सामचारले भाइरल रुप धारण गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१