जहाँ कफीको चुस्कीसँगै मिल्छ ओरल सेक्स

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ मंसिर २०७३, बिहीबार ०६:२७

कफी र वेश्यावृत्ति दुई अलग अलग विषय हुन् । तर यी दुईको संयोजन पनि दुनियामा असम्भव छैन । स्विजरल्याण्डमा एउटा यस्तो कफी शप खुल्दैछ जहाँ ग्राहकहरुले कफीको चुस्कीसँगै मुखमैथुन पनि गराउन पाउँछन् ।coffee2

ग्राहकहरुले कफीसँगै स्न्याक्स अर्डर गर्नुको साटो ओरल सेक्स अर्डर गर्न सक्नेछन् ।

स्विजरल्याण्डमा कफी र वेश्यावृत्ति दुबै प्रचलित छन् र वेश्यावृत्तिले कानूनी मान्यता पनि पाएको छ । यो वर्षको अन्त्य सम्ममा जेनेभामा यस्तो कफी पसल खुल्ने भएको छ । जहाँ यी दुबै चिज एकसाथ मिल्नेछन् । यो कफी शपमा आफ्नो मनपर्ने यौनकर्मीसँग मुखमैथुन गर्ने अवसर प्राप्त गर्न सक्नेछन् ग्राहकहरुले ।

स्मरण रहोस् थाइल्याण्डमा एउटा यस्तै कफी शपले विगत २० वर्षदेखि कफी र मुखमैथुन सेवा एकसाथ उपलब्ध गराउँदै आएको छ र त्यसैको सिको गर्दै स्विजरल्याण्डमा कफी शप खुल्न थालेको हो । मुखमैथुन सहितको कफीका लागि ग्राहकले ६१ डलर रकम तिर्नुपर्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१