रणवीरसँग २३ पटक चुम्बन गरेपछि नायिका वाणीको ओठ र अनुहार नै फेरियो ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ मंसिर २०७३, बिहीबार ०५:३३

%e0%a4%a8%e0%a4%be%e0%a4%af%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b5%e0%a4%be%e0%a4%a3%e0%a5%80एजेन्सी । चलचित्र ‘वेफिक्रे’को ट्रेलरमा नायिका वाणी कपुरको ओठ र अनुहार नै फेरिएपछि उनका दर्शक र फ्यानहरु नै आश्चर्यमा परेका छन् ।
चलचित्रको फस्टलुक सार्वजनिक भएपछि बाणीको ओठलाई लिएर बलीउडमा हंगामा नै मच्चिन पुग्यो ।

यद्यपी उनले यस विषयमा प्रश्न गर्दा आँफुसँग ओठ सर्जरी गर्नका लागि पैसा नभएको भन्दै आफ्नो बचाउ गरिन् ।

रणवीर सिंहसँग २३ भन्दा बढी पटक चुम्बन दिएको खबर भाइरल बनेका बेला उनले सामाजिक संजाल र मिडियाबाट आफू टाढा रहेकाले त्यस्ता विषयमा के कस्ता प्रतिक्रिया आउँछन् आँफुलाई थाहा नहुने बताइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१