‘सलमान खान र नायिका एमी ज्याक्सनका बारेमा थप रहस्य सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ मंसिर २०७३, बुधबार १९:११

salmanएजेन्सी । नायिका एमी ज्याक्सनले ‘सलमान खानसँग डेट गर्न चाहेको रहस्य सार्वजनिक गरेकी छिन् । एक म्यागेजिनको कभर सार्वजनिक कार्यक्रममा बोल्दै उनले भनिन् मेरो त इच्छा छ नी, ‘सलमान खानसँग डेट गर्न को चाहँदैन र रु भन्ने लगायतका उत्तर दिएकी छिन् ।

अन्र्तवार्ताका क्रममा उनले आँफ्नो कतै चक्कर नचलेको बताउँदै अहिले सिंगल नै रहेको बताइन् ।

उनले सलमान खानसँग काम गर्न चाहेको र पछिल्लो समय सलमानले पनि उनीप्रति झुकाब राखेको भारतीय मिडियाले उल्ल्ेख गरेको छ ।

सलमान र एमीको निकटता त्यतिबेला अझ चर्चामा रह्यो, जब सलमान विना निम्तो उनी अभिनित चलचित्र ‘२।०’को फस्टलुक सार्वजनिक कार्यक्रममा पुगे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१