यी खानेकुरा खानुस् पेट गडबड हुँदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ मंसिर २०७३, मंगलवार ०८:४२

%e0%a4%af%e0%a5%80-%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a5%81%e0%a4%b0%e0%a4%be-%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a5%81%e0%a4%b8%e0%a5%8d-%e0%a4%aa%e0%a5%87%e0%a4%9f-%e0%a4%97%e0%a4%a1खानाको असर, चिसो, बासी खानेकुरा लगायत अन्य समस्याले कुनै पनि बेला पेट डम्म फुल्छ । यस्तो समस्याको घरमै उपचार गर्न सकिन्छ ।

जुवानोः जुवानोलाई पकाएर वा भुटेको धुलो पिसेर एक चम्चा धुलो तातो पानीमा मिसाएर खाँदा पेटफुल्ने समस्या निको गर्छ ।

पुदिनाः प्राय जहाँ पनि पाईने पुदिनाको पातलाई चट्नीको रुपमा वा हजमलाको रुपमा प्रयोग गर्न सकिन्छ ।

केराः केरामा हुने पोटासको मात्राले पेटलाई आनन्द दिन्छ ।

कागती पानीः कागती पानीले पेटमा जम्मा भएको पानी निकाल्न सहयोग गर्छ भिटामिन ए, पोटासियम र फाइबरयुक्त रातो फर्सी खाँदा पेट डम्म हुने समस्या निको गर्छ ।

सुपः सुपले पाचन प्रक्रियालाई सहज बनाई पेटलाई आराम दिन्छ ।

अदुवा पानीः तातो पानीमा आधा चम्चा अदुवाको धुलो मिसाएर खाँदा चिसोको कारण फुलेको पेटलाई आराम दिन्छ ।

दहीः दहीले पाचन प्रणालीलाई सहयोग गर्छ । दहीको यही गुणका प्राय डेर्जटमा यसलाई मिसाईन्छ । नरिवल पानीले पनि पेटलाई आराम प्रदान गर्छ । एजेन्सी

प्रतिक्रिया