बलीउड कलाकार तथा निर्माता फरहान अख्तर र नायिका श्रद्धा कपुर नयाँ घरमा सर्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ मंसिर २०७३, शनिबार ०५:२०

shraddha-kapoor-farhan-akhtarबलीउड कलाकार तथा निर्माता फरहान अख्तर र नायिका श्रद्धा कपुर नयाँ घरमा सँगै बस्ने खबर बाहिरिएको छ । यो बर्ष बलिउडमा प्रेम र डिभोर्सका धेरै खबर सार्वजनिक भैरहेका छन्, यसमा यो जोडी निकै चर्चामा छ ।

यसअघि फरहानको घरमा श्रद्धालाई धेरै पटक भेटिएको खबर आईरहेका थिए । चलचित्र ‘रक अन २’को छायांकनदेखि नै यी दुइको प्रेम चर्चा सुरु भएको थियो ।

बुझिए अनुसार फरहानले बान्द्रामा नयाँ घर किनेका छन् । यो घरमा उनी प्रेमिका श्रद्धासँग बस्नेछन् ।

फरहानले श्रीमतीसँग डिभोर्स गर्ने चर्चा पनि चलिरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१