४ पाँग्रा भएको बाइक ४ सय ७० प्रतिघण्टा कुद्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ मंसिर २०७३, शनिबार ०४:४८

एजेन्सी । बाइक ४ सय ७० प्रतिघण्टा कुद्छ भन्दा भन्दा धेरैलाई पत्याउन नै मुस्किल पर्ला । तर ४ वटा चक्का भएको लुडोविक लाजारेथ एलएल ८४७ नामक स्पोर्टस बाइकको इन्जिन ४ हजार ७ सय सीसीको रहेको छ भने यो ४ सय ७० प्रतिघण्टा कुद्छ ।bick

अझ बाइकको रोचक पक्ष त यसका ४ वटा चक्का सहित ४।७ लिटर स्यासेरटी वी ८ इन्जिन प्रयोग भएको कम्पनीले जनाएको छ ।

जसको तौल अन्य सामान्य बाइकहरु भन्दा तेब्बर तौल भएको कम्पनीको भनाई छ । जुन हेर्नमा सुपर जस्तै कुद्न पनि त्यही गतिमा कुद्‍ने कम्पनीको दाबी छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१