हांस्यकलाकार चटपटे बाको चटपटे शास्त्र नामक कमेडी पुस्तक प्रकाशनको तयारीमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ मंसिर २०७३, आईतवार ०७:३६

%e0%a4%95%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a4%b0स्याङ्जा। टेलिभिजन FM रेडियो एवम सामाजिक संजालमा हसाउदै आएका कमल बस्यालले सबैलाई हसाउने हेतुले चटपटे शास्त्र नामक पुस्तक प्रकाशन गर्ने तयारीमा छन्।चुट्किला,गीत, हाईकु,गजल टुक्का एवं गाउँ शहरमा चलिआएका कुरालाई हासो को माध्यमबाट झटारो हानेर आफ्नो पुस्तक पुरै रमाईलो बनाउने छु भनेर अनलाईलाई बताउने उनी विशेष गरी श्रोताको मायाले पुस्तक अगाडी बढाउन सफल हुने छु भन्दै छन्। समाजमा रहेका विकृती र बिसंगतिहरूलाई ठाडो झटारो र राम्रो कुराई उत्थान गर्ने वताएका छन।आफ्नो पुस्तक तथा कलाकारीतामा सहयोग गर्ने अग्रज तथा आफ्नो समाचार नेपालका थुप्रै अनलाईनमा पोस्ट गरेर सहयोग गर्ने पत्रकार तथा वरिष्ट समाज सेविलाई पुस्ककमा अग्र स्थानमा राख्ने र भावि दिनमा अझै सफलताको लागि साथ पाउने आशा पनि राखेका उनी पुस्तकलाई चाहिने आधा आधि खुराक पुरा गरिसकेका छन् भने अरु खुराक अग्रज कलाकारको सहयोगले पुरा गर्ने बताएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१