सुन्तला उत्पादनमा भारी मात्रामा कमी आएपछि किसानहरु निराश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० कार्तिक २०७३, मंगलवार ११:५५

म्याग्दी ।  सुन्तला उत्पादनमा भारी मात्रामा कमी आएपछि  किसानहरु  निराश भएका छन् । फल लाग्ने बेलामा पर्याप्त पानी नपरेका कारण सुन्तला उत्पादनमा कमी आएको कृषकको भनाइ छ । %e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b2%e0%a4%be

बोटमा फल नै कम लागेको र अहिले बोटमा फलेका सुन्तलाका दानासमेत झर्न थालेपछि समस्यामा परेको सुन्तला खेती गर्दै आएका कृषकहरुले बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१