अक्षयलाई समलिंगी सोच्थिन् यी अभिनेत्री ट्वींकल खन्नाले

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० कार्तिक २०७३, मंगलवार ११:४६

बलिउड अभिनेता अक्षय कुमार र ट्वींकल खन्नाको जोडी हालै ‘कफि वीथ करन’ मा अतिथि बनेका थिए। कार्यक्रममा उनीहरुबीचका धेरै गोप्य कुराहरु खुलासा भएका छन्। timthumb

कार्यक्रममा उनीहरुले बताएअनुसार अक्षयले ट्वींकललाई विवाहको प्रस्ताव राखेको बेला ट्वींकलको फिल्म मेला रिलीज हुन लागेको थियो। ट्वींकलले मेला हीट हुन्छ भन्ठानेकी थिईन्। उनले अक्षयलाई जिस्काउँदै फिल्म फ्ल्प भएमा बिहे गर्ने शर्त राखेकी थिईन्। तर वास्तवमै फिल्म फ्ल्प भएपछि दुई जना विवाहका लागि तयार भएका थिए।

तर उनीहरुको प्रेममा ट्वींकलकी आमा तथा बलिउड अभिनेत्री डिम्पल कपाडियाले विरोध जनाईन्। यसको कारण थियो, डिम्पलले अक्षयलाई ‘गे’ ९समलिंगी० सोच्नु। हो, डिम्पलले अक्षयलाई समलिंगी सोच्ने गरेको खुलासा भएको हो। डिम्पलको कुनै पत्रकार साथीले अक्षय समलिंगी भएको बताइदिएका थिए।

यसै कारण डिम्पलले अक्षय र ट्वींकलाई एक वर्ष ‘लिभ इन रिलेसन’ मा बस्न भनेकी थिईन्। त्यसपछि मात्र विवाहको निर्णय लिने उनले बताएकी थिईन्। एक वर्षपछि उनीहरुको विवाह भएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१