यी महिला सुन्दर बन्ने ध्याउन्नमा दिनहुँ पुरुषको विर्य पिउँछिन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ कार्तिक २०७३, सोमबार ०८:०८

विज्ञहरुका अनुसार कैयन् फेयरनेस क्रिमहरुमा पुरुषको विर्य पनि मिलाइएको हुन्छ । अर्थात् पुरुषको शुक्रकिटयुक्त विर्यलाई सौन्दर्य प्रशाधनको रुपमा पनि गरिन्छ । तर एकजना महिला भन्ने सुन्दर बन्ने ध्याउन्नमा दिनहुँ पुरुषको विर्य पिउँछिन् । उनले थरीथरीका पेय पदार्थमा मिलाएर पुरुषको शुक्रकिटयुक्त विर्य पिउने गरेकी छिन् ।

पिउने मात्र  होइन उनले आफ्नो अनुहारमा पनि विर्य लेपन गर्छिन्, नियमित रुपमा । बेलायतको बकिंघमसायरमा बस्ने २९ वर्षकी ट्रेसी किस पेशाले ब्लगर हुन् । तर उनी आफुले लेख्ने ब्लगहरुका कारण होइन की पुरुषहरुको शुक्रकिट सेवन गर्ने बानीका कारण विश्वभर चर्चित बनेकी छिन् ।faceial

आफ्नो स्वास्थ्य राम्रो बनाउने भन्दै उनले हरेक दिन बिहान जूसमा शुक्रकिटयुक्त विर्य मिलाएर पिउँछिन् ।

यस्तो सेवनले सरीरमा रोगप्रतिरोधी क्षमता बढ्ने उनको भनाई छ । उनको यस्तो कार्यमा उनका साथीहरुले पनि सहयोग गरिरहेका छन् ।

यसरी दिनहुँ सेवन गर्ने विर्य उनलाई कसले दिँदोहो रु वास्तवमा उनका ब्वायफ्रेण्डले नै उनलाई दिनहुँ विर्यदान गर्दछन् । यसरी दिनहुँ विर्य पिउने कारण पछाडिको कहानी पनि रोचक नै छ ।

वास्तवमा ट्रेसी रोजेशो नामक छालाको समस्याबाट पीडित थिइन् । जसका कारण उनलाई केमिकल्स भएका ब्यूटी प्रडक्टहरु अनुहारमा लगाउन हुँदैनथ्यो । अनुहारको छालालाई चम्किलो बनाउनका लागि उनले नयाँ तरिका निकालिन्, जसअनुसार उनले दिनहुँ आफ्नो अनुहारमा २० मिनेटसम्म विर्यले फेसयल गर्न सुरु गरिन् ।

यसरी जुसमा हालेर पिउँदा तथा अनुहारमा लेपन गर्दासमेत आफुलाई विर्यको गन्ध नआउने उनी बताउँछिन् । यसो गर्नाले आफ्नो अनुहार र सरीर दुबै स्वस्थ भएको उनको भनाई छ ।

जब ट्रेसीले आफ्नो चम्किलो अनुहारको राज विर्य फेसियल तथा विर्य सेवन हो भन्ने कुराको खुलासा आफ्नो ब्लागमार्फत गरिन्, तब सबै तिनछक परे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१