युलिया र सलमानको सम्बन्ध बिग्रियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ कार्तिक २०७३, शनिबार १३:०८

काठमाडौं   । केही महिनायता भारतीय मिडियामा सबैभन्दा बढी समाचार आएको थियो, बलिउड अभिनेता सलमान खान र रोमानियाकी मोडल युलिया वन्तुरको विवाह हुनेबारे ।कतिले त सलमानले १८ नोभेम्बरमा विवाह गर्ने निश्चित भएको बताएका थिए । यस्तो अनुमान किन पनि गरिएको थियो भने सलमान र युलियाको सम्बन्ध निकै बलियो थियो । उनीहरू एयरपोर्टदेखि पारिवारिक पार्टीसम्म पनि सँगै देखिए ।%e0%a4%b8%e0%a4%b2%e0%a4%ae%e0%a4%be%e0%a4%a8
तर, अब यो विगत भएको छ । केही समययता युलिया र सलमानको सम्बन्ध बिग्रिएको एउटा इन्टरटेनमेन्ट वेबसाइटमा छापिएको छ । ‘आपसी असमझदारीले उनीहरू छुट्टिएका हुन्,’ दैनिक भास्करले उद्धृत गरेको छ, ‘त्यसैले पनि हुनुपर्छ, युलिया निकै समयदेखि भारत आएकी छैनन् ।’नयाँ पत्रिकाले छापेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१