जर्मन तानाशाह एडोल्फ हिटलरकी पत्नीको पेन्टी ४ लाखमा बिक्यो !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ कार्तिक २०७३, शनिबार १२:५०

मानिसले लगाउने पेन्टीको पनि लिलामी बिक्री । त्यसमाथि ४ लाख रुपैयाँ मूल्य रु अब अचम्म पर्नुपरेन । जर्मन तानाशाह एडोल्फ हिटलरकी पत्नी इवा ब्राउनको एउटा पुरानो पेन्टी झण्डै ४ लाख रुपैयाँमा लिलाम भएको खबर छ । penti-1लिलामीमै बिक्री भएपनि ४ सय पाउण्डमात्रै पर्ने अनुमान गरिएको उक्त पेन्टीलाई लिलामदाताले यति धेरै मूल्य तिर्न तयार भएका हुन् । जुन अपेक्षा गरिएभन्दा ७ गुणा बढि मूल्य हो । लिलाम भएको उनको पेन्टीमा तुना तथा रिबन समेत छ । यो पेन्टीसँगै हिटलर पत्नी इवाको ऐनायुक्त चाँदीको बाकस तथा इवाले लगाउने चम्किलो रातो लिपिस्टिक रहेको चाँदीको होल्डर, रुबी पत्थरयुक्त सुनको औँठी पनि लिलाम भएको छ । – एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१