बोल्ड र सेक्सी लुकमा बलिउड नायिका दीपिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ कार्तिक २०७३, शुक्रबार ०७:१५

मुम्बई । बलिउड नायिका दीपिकाका पादुकोण नेदरल्याण्डमा आयोजित एमटिभी इमास अवार्डमा सहभागी भएकी छिन् । बोल्ड र सेक्सी लुकमा कार्यक्रममा सहभागि भएकी दीपिकाकालाई केहि ब्यक्तिले ‘झुर’ भनेर टिप्पणी गरे ।%e0%a4%ac%e0%a4%b2%e0%a4%bf%e0%a4%89%e0%a4%a1-%e0%a4%a8%e0%a4%be%e0%a4%af%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%a6%e0%a5%80%e0%a4%aa%e0%a4%bf%e0%a4%95%e0%a4%be

कार्यक्रममा सहभागी हुने क्रममा दीपिकाकाले ब्ल्याक टप र स्लीक ग्रीन स्कट लगाएकी थिइन् । जुन स्कट घुाडाभन्दा माथीवाट चिरिएको छ । उनको तस्बिर हेरेर केहि ब्यक्तिले ‘झुर’ भनेर टिप्पणि गरेको एक वेभसाइटले उल्लेख गरेको छ ।

उक्त अवार्डमा उनी आफ्नो हलिउड फिल्म ‘ट्रिपल एक्सः द रिटर्न अफ जेण्डर केज’ को प्रमोशनका लागि गएकी थिईन् । म्युजिकल अवार्ड सो मा उनी को स्टार नीना डोबरेवका साथ सहभागी भएकि थिईन् । अमेरिकी निर्देशक डिजे करुसोको निर्देशन रहेको उक्त चलचित्र सन २०१७ जनावरी २० मा प्रदर्शन हुने भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१