आँफुहरु बच्चा जन्माउने कोशिसमा रहेको हमालको भनाइ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ कार्तिक २०७३, बिहीबार ०७:४८

काठमाडौँ । महानायक राजेश हमालले आँफुहरु बच्चा जन्माउने कोशिसमा रहेको बताएका छन् ।
श्रीमती मधु सिक्किममा आयोजीक कार्यक्रममा पुगेका हमालले विशेष कुराकानी गर्दै अब बच्चा जन्माउने समय आएको र त्यस विषयमा आँफुहरु मानसिकदेखि लिएर सबै कुराहरुमा तयार रहेको बताएका छन् ।rajesh-and-madhu

बिहे गर्ने उमेर घर्कीसकेको भन्दै आलोचना खेपेका हमालले बिहे गरेको २ वर्ष पुगेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१