काठमाडोंबाट बग्ने बागमतीबाट २२ मेगावाट विद्युत उत्पादन हु्ँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ कार्तिक २०७३, आईतवार १२:४७

काठमाडौँ ,२१ कार्तिक । काठमाडोंबाट बग्ने बागमतीको पानीबाट २२ मेगावाट विद्युत् उत्पादन हुने भएको छ।
माण्डु हाईड्रो कम्पनीले इपापन्चकन्या ९ मा विसं २०७५ सालभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको छ। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।%e0%a4%ac%e0%a4%be%e0%a4%97%e0%a4%ae%e0%a4%a4%e0%a5%80
बागमती साना जलविद्युत आयोजना निर्माण सम्पन्न गर्न चार अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको निर्माण कम्पनी माण्डु हाइड्रोका प्रतिनिधि इन्जिनियर रन्तभोम्जन लामाले जानकारी दिए ।
२०७२ जेठबाट निर्माण थालेको कम्पनीले हालसम्म १५ प्रतिशत निर्माणको काम सकिएको जनाएको छ । ‘२४ सय मधये ७५० मिटर सुरूङ खन्ने काम सकिएको छ,’ लामाले भने,‘५५ मिटर लामो ड्याम पनि निर्माण सुरू भएको छ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१