ह्वाइट हाउसभित्र यस्ता कोठामा बस्छन् अोबामा (तस्बिरहरू)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ कार्तिक २०७३, बिहीबार १५:०४

अमेरिकी राष्ट्रपति बस्ने ह्वाइट हाउसबारे धेरैलाई चासो हुन्छ। बाहिरबाट धेरैले यसलाई देख्न सके पनि भित्र के कस्तो होला भन्ने जिज्ञासा हुन्छ।

हाल ह्वाइट हाउसमा बसिरहेका राष्ट्रपति बाराक ओबामा कसरी बसिरहेका छन् त? हालै आर्किटेक्टरल डाइजेट नामको एक पत्रिकाका लागि ओबामा परिवारले उनीहरुको व्यक्तिगत कोठा घुमाएका छन्। ह्वाइट हाउस भित्र ओबामा परिवार बस्ने कोठाका केही तस्बिर यस्ता छन्ः

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१