एजेन्सी । रियालिटी स्टार तथा मोडल केली जेनर यसपाली धेरै नै फरक देखिइन । उनको पहिरन सधैको जस्तो थिएन ।उनको पहिरन फोहारी खालको थियो। आखिर किन यस्तो पहिरन लगाउन किन आवश्यक पर्यो त केलीलाई ?
१९ बर्षकी यी रियालिटी स्टारले आफ्नो आधा बक्षस्थल देखिने गरि ब्रा लगाएर केली वोस्टी ब्लोस हलोइन पार्टीमा सहभागी हुन लस एन्जल्स पुगेकी थिइन् । केलीको तलको पहिरन झनै हाँस उठ्ने खालको र अचम्मको थियो ।
प्रतिक्रिया