काठमाडौँ( बलिउड अभिनेत्री कंगना रनौटले कपडा बदल्न वा वाथरुम गर्नका लागि चट्टानको पछाडि जानुपरेको कुराको खुलासा गरेकी छिन् । भर्खरै छायांकन सकिएको फिल्म रंगुनको सुटिगं गर्दा यस्तो दुख भोग्नु परेको बताएकी छिन् ।
अभिनेत्री नेहा धुपियाको च्याट शोमा कुरा गर्दै कंगनाले कंगना यस्तो खुलासा गरेक हुन् । उनले फिल्म ‘क्विन’को छायांकनको समयमा कपडा बदल्न क्याफेमा जाने गरेको पनि बताएकी छिन् ।
छायांकनको समयमा यस्तो पीडा भोगेको बताएकी कंगनाले सुरुवातमा त आफूलाई डर लागेको पछि विस्तारै डर कम भएको र अवस्था र समय अनुसार चल्न सकेको बताएकी छिन् बताइन् ।
प्रतिक्रिया