यी फलहरु जसलाई सेवन गर्नाले सुध्रनेछ सेक्स लाईफ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ कार्तिक २०७३, सोमबार ०७:४८

आजकालको आधुनिक जमानामा धेरै जसो पुरुषहरु आफ्नो सेक्स लाईफ सुधारनका लागि भियग्रा जस्ता औषधिको प्रयोग गर्दछन् तर अब तपाईलाई भियग्रा जस्ता औषधिको सेवन गर्न आवस्यकता छैन ।  आज हामी तपाईलाई केहि यस्तो फलहरुको बारेमा जानकारी दिन गइरहेका छौं ।  जसको सेवनबाट तपाईलाई भियग्रा जस्ता औषधिको आवश्यकता पर्ने छैन खासगरी भियग्रा जस्ता औषधि बनाउन जुन तत्वको प्रयोग हुन्छ त्यो यी फलहरुबाट लिइएको हुन्छ ।

tarbhuja

धेरै रिसर्च गरेर यो कुरा सावित भएको छ कि तरभुजा खानाले कामइच्छा तथा यौनशक्ति बढाउन सकिन्छ ।

lasun

लसुनमा हुने नाइट्रिक अक्साइड एन्जाइमले पनि सेक्सुअल प्रफोमेंस बढाउने गर्दछ ।

4121

जिनसंग कफी वा जिनसंगलाई कुनै पनि रुपमा महिनमा एकपटक प्रयोग गर्नाले सेक्स लाईफ राम्रो हुने गर्दछ ।

5112

फोलिक एसिडले पाइने एवोकैडोले पनि सेक्सुअल प्रफोमेंस राम्रो गर्ने हुनाले यसले धेरै मद्धत गर्दछ ।

690

फर्सीको बियाँलाई सुखाएर यसलाई प्रयोग गर्नाले पनि सेक्स लाईफ राम्रो हुने गर्दछ ।

768

अदुवाको प्रयोगले पनि सेक्स लाईफ राम्रो हुने गर्दछ ।

yarsa

यार्सा गुम्बा यसलाई यौनशक्तिबर्धक र सर्वगुण सम्पन्न टनिकको रूपमा लिइएको छ । पुरुष नपुंसकता र अजीर्ण अपचमा स्थानीय कुखराको मासुमा र मृगौलाको रोगमा सुँगुरको मासुमा यसलाई पकाएर खाइन्छ । खोकी, दम, क्षयरोग, अनिद्रामा यसलाई चिनिया औषधी विधि अनुसार सेवन गरिन्छ । बीर्यमा शुक्राणुको संख्या बढाउन र शुक्राणुलाई स्वस्थ्य राख्न अण्ड र डिम्बाशयको खराबी कमलपित्त जन्डिसमा यो उपयोगी देखिएको छ । स्नायु सम्बन्धी रोग अनिद्रा मांशपेसीको दुखाई श्वासप्रश्वास सम्बन्धी रोगमा कोलेष्ट्रोल घटाउन रोग प्रतिरोधक क्षमता बढाउन यो उपयोगी छ ।

amilo
तरभुजाजस्तै अमिलोले पनि कामइच्छा तथा यौनशक्ति बढाउन सकिन्छ ।

केहि अरु फलफुल जस्तै अनार , किश्मिश , पालक , केरा र रातो खुर्सानिले पनि भियग्राको रिप्लेस गर्न सक्छ ।

:- एजेन्सीको सहयोगमा

प्रतिक्रिया