एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ कार्तिक २०७३, आईतवार ११:४७

काठमाडौँ । पिपुल्स मेडिकल कलेज ,मार्क नेपाल र प्रथम पाइला मासिक पत्रिकाको संयोजन मा स्वाथ्य सेवा समाजले सनिबार राजधानीको दहचोकमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । 14702515_1399677490044229_6358004742658756435_nख्याती प्राप्त बिशेषज्ञ डाक्टरहरुले १ सय ५० जना बिभिन्न रोगका बिरामीको निशुल्क स्वास्थ्य जाँच गरेका थिए । शिबिरमा बिरामीलाई निशुल्क औषधीको पनि ब्यबस्था गरिएको थियो । ति मध्य २० जनालाई अस्पतालमा पुराएर थप उपचारको ब्यबस्था मिलाइएको आयोजक मध्य एक मार्क नेपालका मनोबिद गोपाल ढकालले जानकारी दिएका छन । यी संस्थाले यस अघि पनि पटक पटक यस प्रकारको निशुल्क स्वास्थ्य शिबिर संचालन गर्दै आएका छन ।

प्रतिक्रिया