लिलामीमा राखीएको रानीको अण्डरवयर समेत २३ लाखमा बिक्री !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ कार्तिक २०७३, आईतवार ०७:००

एजेन्सी । बेलायती महारानी भिक्टोरियाका पालाका बेलायतमा लिलामीमा राखीएका सामाग्रहरु बिक्री भएका छन् ।
जसमध्ये १९ औं शताब्दिको यो केक, महारानी भिक्टोरियाको हस्ताक्षर भएको एउटा कागज , महारानी भिक्टोरियाको अन्र्तवस्त्र लगायतका सामाग्रहरु समेत महंगो मूल्यमा बिक्रि भएको बिबिसीले जनाएको छ ।kattu

जसमध्ये उक्त केकको एउटा सानो टुक्राको मूल्उ २ लाख १२ हजार रुपैयाँमा बिक्रि भएको हो ।

त्यस्तै महारानी भिक्टोरियाको अन्र्तवस्त्र २३ लाख रुपैयाँमा बिक्रि भएको बिबिसीले उल्लेख गरेको छ । लिलामी गर्ने कम्पनी क्रिस्टिजले गत बुधबार लण्डनमा ती सामानहरुको लिलामी गरेको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१