नेपाल भित्रिने चिनियाँ पर्यटकको सङ्ख्यामा दैनिक बढ्दो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ कार्तिक २०७३, बिहीबार ०७:५३

काठमाडौँ  । नेपाल भित्रिने चिनियाँ पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।  गत चैत महिनायता २१ हजार १६ चिनियाँ पर्यटक केरुङ हुँदै रसुवागढीबाट नेपाल प्रवेश गरेका हुन् । “दैनिक १०० भन्दा बढी चिनियाँ पर्यटक नेपाल प्रवेश गर्ने गरेका छन्  ।%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95

यस्तै चिनियाँ सामान आयात गर्न दैनिक सयौँ कन्टेनर रसुवागढी पुगेपछि टिमुरेर स्याँफ्रुबेसीको चहलपहल ह्वात्तै बढेको छ । चिनियाँ पर्यटकको आगमनले व्यापार व्यवसाय समेत फष्टाएको स्थानिएको भनाइ छ  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१