मेक्सिको बिचमा पोखियो किमको कामुकता (फोटोफिचरसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ कार्तिक २०७३, बुधबार १३:४५

kim_1किम कार्दशियनले रातो बिकिनी लगाएर मेक्सिकोमा विदा भएको तस्वीर आफ्ना प्रशंसकहरुका लागि शेयर गरेकी छन् । बिकिनीमा उनको फिट फिगर देखेर प्रशंसकहरु पनि निकै खुसी भएका छन् ।
दुई साताअघि किमले ट्वीटरमा आफ्नो तौलका विषयमा चिन्ता व्यक्त गरेकी थिइन् । तर, बिकिनीमा उनको यो फिगर देखेर लाग्दैन कि वजनका विषयमा कुनै चिन्ता गरिरहन आवश्यक छ। ट्वीटरमा किमले लेखेकी थिइन्–सन्तानको जन्मपछि बढेको तौललाई केही क मगर्न चाहन्छु ।
किमले निकै जोडतोडका साथ तौल घटाउन सुरु पनि गरेकी थिइन् । उनी वर्कआउटका साथसाथ डाइटिङ पनि गरिरहेकी छिन् । किम र कैने वेस्ट विकेन्डका लागि मेक्सिको गएका हुन् । उनीहरुका साथ उनका असिस्टेन्ट स्टेफेनी पनि गएकी छन् । जसलाई तस्वीरमा किमसँगै देख्न सकिन्छ।
पैडल बोर्डिङका क्रममा किमले निकै तस्वीर खिचाएकी छन् । तस्वीर लिने क्रममा सन्तुलन कायम गर्ने क्रममा स्टेफेनी पानीमा लडेकी थिइन् । एजेन्सी

kim_
kim_2kim_3

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१