नायिका प्रियंका कार्कीको केही दिनअघि मात्र सार्वजनिक एक तस्बिरले बजारमा अझै पनि चर्चा पाइरहेको छ । राम्रोस“ग बस्न नजान्दा प्रियंकाको भित्री बस्त्र देखिएको थियो । सोही कार्यक्रम भएकै दिनमा नायिका कार्की हङकङ उडेकी थिइन् ।
अब हङकङमा आयोजना भएको एक कार्यक्रममा पनि नायिका कार्कीले लगाएको पहिरन निक्कै खुल्दा चर्चा सुरु भएको छ । वन पिस पहिरनमा नायिका कार्की निक्कै खुलेकी छिन् । तस्बिरमा पनि स्पष्ट देखिएको छ । हङकङमा आयोजना भएको कार्यक्रममा प्रियंकाले गीत गाएकी थिइन् । गीत गाउने क्रममा उनले खुलेको पहिरन लगाएकी थिइन् ।
आखिर नायिका कार्की किन यसरी खुल्दैछिन्, वुझ्न सकिएको छैन । तर पहिरन सम्हालेर लाउन नजान्दा नायिकाहरुले आलोचना भने खुबै खेपिरहेका छन् ।
प्रतिक्रिया