दशै सकिए सगै कृषकहरुले धान काट्न शुरु गरेका छन । किसानको खेतमा पहेलै भएर धान पाकिसकेको छ । लहलहै रुपमा देखीनै पाकेको धानले कृषकहरुको वर्षदिन भरीको खाद्यान्न परीपुर्ति गर्न मदत पु¥याउने देखीन्छ ।
प्रतिक्रिया