ज्योती मगरको बिग्रेकै हो त मत्ती? कस्लाइ यसरी च्यालेन्ज गरेकी ज्योती मगरले हेर्नुस त?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ कार्तिक २०७३, मंगलवार ०६:४४

ज्योती मगर अहिले युबा देखी बुढा सम्मको दिलको ढुकढुकी बनि सकेकिछन त्यसमा पनि आफ्नो अंग प्रदर्शन गरेर चर्चामा आएकि ज्योती को अर्को गीत रिलिज भएको छ अंग कै बारेमा । शंकर अधिकारी घायलको गीतमा पुस्कर सुनुवार को संगीत र शिव कार्की र ज्योती मगर को आवाज रहेको यो गीत मा शिव कार्की ज्योती को फिगर देखेर फिदा हुदैछ्न । सन्ध्या म्युजिक ले यो गीत लाइ बजारमा ल्याएको छ। आउनुस हेरौ ज्योति मगर र शिव कार्की को यो गीत।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१